Nepali (231)
Tutor Marked Assignment
20% Marks Of Theory
1. निम्नलिखित कुनै एउटा प्रश्नको उत्तर 40-60 शब्दभित्र लेख्नुहोस् :
a) 'परसेवा' भन्नाले के बुझदछौ? स्पष्ट गर्नुहोस।?
b) 'अविश्वासीचोला' को अर्थ स्पष्ट गर्नुहोस?
2. निम्नलिखित कुनै एउटा प्रश्नको उत्तर 40-60 शब्दभित्र लेख्नुहोस् :
a) मानव आँखा कति प्रकारका हुन्छन ? के के हुन्?
b) नासो नहुँदा देविरमण ले के के उपाय गरे?
3. निम्नलिखित कुनै एउटा प्रश्नको उत्तर 40-60 शब्दभित्र लेख्नुहोस् :
a) 'बेला' भनेको केहो ? संछिप्तमा लेख्नुहोस।
b) 'भ्रमरमा गुञ्जन नभए त्यो भ्रमर होइन' भनि के भन्न के खोजेका छन्?
4. निम्नलिखित कुनै एउटा प्रश्नको उत्तर 100-150 शब्दभित्र लेख्नुहोस् :
a) "संगीत विश्वको प्राण रहेछ। 'व्याख्या गर्नुहोस
b) भुँडी निबन्ध अनुसार 'अब आर्थिकचश्माले भुँडीको' ब्याख्या गरौ।
5. निम्नलिखित कुनै एउटा प्रश्नको उत्तर 100-150 शब्दभित्र लेख्नुहोस् :
a) 'एउटा चिट्ठी परेवालाई' कविताको भाव कस्तो छ । कविताको भाव सौदर्य लेख्नुहोस।
b) 'सिकारुप्रति' कविताको सारांश आफ्नो भाषा शैलीमा लेख्नुहोस।
6. निम्नलिखित कुनै एउटा प्रश्नको उत्तर 500 शब्दभित्र लेख्नुहोस् :
a) 'मूर्खको औषधि हुन्दैन' को भावविस्तार गर्नुहोस।
b) 'जीवन संघर्ष' विषयमा अनुच्छेद लेख्नुहोस।